एजेन्सी, २३ कात्तिक । जापानको सम्राट नारुहितोपछि उनका भाई राजकुमार फुमिहितो उत्तराधिकारी घोषित भएका छन् । टोकियोमा आयोजित विशेष समारोहमा फुमिहितोलाई उत्तराधिकारी घोषित गरिएको हो