काठमाडौं, १४ बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत महेन्द्रबहादुर पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय