काठमाडौं, १५ असोज । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गान्धीको विचार आतंकवाद, हिंसा र घृणा अन्त गर्ने विषयमा वैश्विक मानवकल्याणसँग जोडिएको बताएका छन् ।