काठमाडौं, १८ साउन । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको राजीनामा र निष्पक्ष नियुक्ति गर्नुपर्ने माग गर्दै दुई सातादेखि तालाबन्दी गरेको प्रजातन्त्रवादी प्राध्यापक संघले राजीनामापछि मात्र वार्ता