Logo

Tag: राजापाक्षे

भाईहरु भागेपनि महिन्दा राजापाक्षेले श्रीलंका नछाड्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर पुगेका छन् । बुधबार सूर्योदय नहुँदै मालदिभ्स उडेका उनी बिहिबार साउदी विमानबाट सिंगापुर पुगेका हुन् ।

विस्तृत पढ्नुहोस
श्रीलंकाबाट राजापाक्षे भागेपछि तारोमा प्रधानमन्त्री विक्रमासिंघे

एजेन्सी, २९ असार । राजीनामापत्रका हस्ताक्षर गरी रातारात श्रीलंकाबाट गोटाबाया राजापाक्षे भागेपनि स्थिति सामान्य भएको छैन । अन्तरिम राष्ट्रपति बनेका प्रधानमन्त्री रनिल विक्रमासिंघे तारोमा परेका छन् । विक्रमासिंघेले संकटकाल घोषणा

राजापाक्षे देश छाडेर भागे

एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । उनी सैनिक विमान चढेर भागेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजापाक्षे भागेको खबर प्रकाशित गरेका छन् । उनका

श्रीलंकामा जनविद्रोहको छालले राजापाक्षे परिवारको शासनबाट भएको अत्याचार छताछुल्ल

एजेन्सी, २६ असार । जनताको शक्तिका सामु दुनियाँका कुनैपनि तानाशाहको फलामे शासन समेत तोडिन्छन् । जनताले सैनिकको कडा घेराबीच बस्ने शासकलाई समेत भगाउन सक्छन् । जब परिवारवाद, नातावाद र कृपावादले

प्रदर्शनकारी भन्छन्– राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटियो

कोलम्बो, २६ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने सरकार विरोधी प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् । प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको

‘परिवारवाद’ ले राजापाक्षे शासनको पतन

दीपेश केसीः राजापाक्षे परिवारका गोटाबाया राजापाक्षे राष्ट्रपति । राजापाक्षे परिवारका महीन्द्रा राजापाक्षे प्रधानमन्त्री, महीन्दाका जेठा छोरा नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री । महीन्दाका जेठा दाजु चमाल राजापाक्षे सिंचाईमन्त्री । उनका

युद्धनायक बने खलनायक

श्रीलंकामा दशकौं लामो गृहयुद्ध हिंसात्मक सैनिक कारबाहीबाट अन्त भयो । तालिम विद्रोहीको पृथकतावादी सशस्त्र गतिविधि अन्त गर्न सैनिक कारबाहीका बेलामा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले जोखिम मोलेका थिए । अन्तर्राष्ट्रिय समुदायको

श्रीलंकामा राजापाक्षे दाजुभाईको दललाई दुई तिहाई

एजेन्सी, २३ साउन । श्रीलंकामा सत्तामा रहेका राजापाक्षे दाजुभाईले संसदीय चुनावमा दुई तिहाईको जित हासिल गरेका छन् । आज प्राप्त मतपरिणाम अनुसार राष्ट्रपति गोटाबाया राजापाक्षे र उनका दाजु महीन्द्रा राजापाक्षेको

मोदीसँग राजापाक्षेको भेट

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पहिलो भ्रमण भारतबाट शुरु गरेका उनले हैदराबाद हाउसमा भएको भेटमा मोदीसँग द्धिपक्षीय सम्बन्धका बारे महत्वपूर्ण

श्रीलंकाली राष्ट्रपति राजापाक्षे ‘प्रो चाइना’

श्रीलंकाली राष्ट्रपति निर्वाचनमा गोटाबाया राजापाक्षेको जीतलाई चिनियाँ पक्षले उक्त देश चीनतर्फ ढल्किने शुरुवात भनेको छ । राजापाक्षे ‘प्रो चाइना’का रुपमा हेरिएको भनेको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा बाहिर ल्याउने

गृहयुद्ध अन्त्यको नेतृत्व गरेका दाजुभाइ शक्तिमा

कोलम्बो,मंसिर ६ । देशमा जारी दशकौं लामो गृहयुद्ध समाप्तिको नेतृत्व गरेका राजापाक्षे दाजुभाइको श्रीलंकाको राजनीतिमा पुनरोदय भएको छ। गत शनिबार देशमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वा्िचत गोताबय राजापाक्षेले आफ्नै दाइलाई अन्तरिम

श्रीलंकामा राष्ट्रपति निर्वाचनमा सेनाका पूर्व जर्नेलको जीत

श्रीलंकाको आगामी राष्ट्रपतिमा पूर्व जर्नेल गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी निर्वाचित भएका हुन् । श्रीलंका गृहयुद्धमा हुँदा राजापाक्षे तीन तारे जर्नेल थिए । उनी आफ्ना