नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सिद्धान्त र विचारबाट पार्टी संचालित हुनुपर्ने पक्षमा छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपलाी बहसका लागि ऋषि धमलाले बुधबार
नेपालमा ठुला–ठुला आन्दोलनहरु भए । २००७ को आन्दोलनले जनतालाई रैतिबाट नागरीक बनायो । २०४६ सालको आन्दोलनले राजालाई खोरभित्र राख्यो । २०६२/६३ को आन्दोलनले राजालाई बिदा गरी सिंहदारबारको अधिकार गाँउमा पुर्यायो