काठमाडौं, ४ असार । नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेश सभा सदस्य राजीवविक्रम शाहले सुर्खेतको प्रदेश अस्पतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत गरिनुपर्ने बताएका छन् ।