तनहुँ, ७ मंसिर ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रिय सचिवमा कांग्रेस नेता राजु बानियाँ (भुपेन्द्र) सर्वाधिक मतसहित निर्वाचित भएका छन् ।