Logo

Tag: राजेन्द्रकुमार राई

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ असार । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट महत्वपूर्ण कोशेढुङ्गा साबित हुने बताएका छन् । विनियोजन विधेयक, २०८१

विस्तृत पढ्नुहोस
बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

काभ्रेपलाञ्चोक, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले

खानेपानी समस्या समाधान गर्न योजना बनाएरै काम गर्छुः मन्त्री राई

काठमाडौं, २६ फागुन । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन् । गृह जिल्ला पुगेका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले सम्मान

मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छ : खानेपानीमन्त्री राई

काठमाडौँ, २३ फागुन : नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर

‘विन्ती त गर्नु जुँगामा ताउ लगाएर’ मुख्यमन्त्रीलाई विश्वासको मत नदिउँ भयोः राजेन्द्र राई

काठमाडौं, १४ असार । नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जुँगामा ताउ लगाएर विश्वासको मतका लागि विन्ती गरेको आरोप लगाएका छन् ।

मालपोतको सेवा प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई मन्त्री राईको निर्देशन

काठमाडौँ,१८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले मालपोत कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो–छरितो, प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी

मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौँ,१५ पुष । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं

अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने मुख्यमन्त्री राईको भनाई

काठमाडौं, २२ मंसिर । प्रदेश १ का मुख्यमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्रकुमार राईले पाँच वर्षभित्र वामपन्थी एकताको सम्भावना रहेको बताएका छन् । उनले बाहिर हल्ला भएलजस्तै तत्काल

धनकुटामा कांग्रेसका सुनिलबहादुर थापालाई हराउँदै एमालेका राई निर्वाचित

काठमाडौं, ८ मंसिर । धनकुटामा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । उनले कांग्रेसका सुनिलबहादुर थापालाई १३७३ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित राईले ३००९६ मत ल्याएका छन् । थापाले

मुख्यमन्त्री राईद्वारा मतदान

भोजपुर, ४ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री तथा प्रदेशसभा (क) का उम्मेदवार राजेन्द्रकुमार राईले भोजपुरको षडानन्द नगरपालिका–११ को शारदा मावि केन्द्रमा मतदान गरेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

काठमाडौं, २० भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको आमा धनकुमारी राईको निधन भएको छ । ८४ वर्षीया राईको विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । राईसहित उनकी पत्नी शोभा पाठक र सल्लाहकार जीवन राईलाई समेत संक्रमण पुष्टि भएको सचिवालयले