Logo

Tag: राजेन्द्र लिङदेन

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण सुनिल शर्मालाई पक्राउ गरियो: राजेन्द्र लिङदेन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई एकदिन पक्रिने र अर्कोदिन छोड्ने विषय आपत्तिजनक भएको बताएका छन ।

विस्तृत पढ्नुहोस
संसद्मा लिङदेनको आक्रोश: सदनलाई तीन दलले बन्धक बनाएर मनपरी गर्न मिल्छ ?

काठमाडौं,२३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सदनलाई शीर्ष तीन दलले बन्धक बनाएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङदेनले तीन दलले निर्णय गर्दा अन्य

राप्रपा नेतृ रेखा थापाद्वारा कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनको खरो आलोचना

काठमाडौं, असार १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी असार १० सुरु भएको केन्द्रिय कार्यसम्पादन बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना भएको छ । केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा कार्य सम्पादन

७० प्रतिशत मान्छे हाम्रो पक्षमा छन् : अध्यक्ष लिङदेन

काठमाडौं, २६ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशका ७० प्रतिशत मान्छे आफ्नो पक्षमा भएको दाबी गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले ७० प्रतिशत मान्छे

अन्धाधुन्ध करको दर हेरफेर गरिएको लिङदेनको आरोप

काठमाडौं,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट वक्तव्य सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा.प्रकाशशरण महतले अन्धाधुन्ध करको दायरा हेरफेर गरेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको

‘आफ्नै देशको जनता बेचेर खान ठूला दलको सर्वदलीय सहमति’

काठमाडौं, ४ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन आफ्नै देशका जनता बेचेर खान ठूला दलको सर्वदलीय सहमति भएको दाबी गरेका छन्। काठमाडौंमा राप्रपाले बिहीवार आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार

महेन्द्रलाई सम्झिदै राजेन्द्र लिङदेनले लेखे- ‘मर्‍यो ज्यूँदै त्यो,जसले बिर्स्यो देशको माटो !’

काठमाडौं, पुस १ । । विस २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले ‘कू’ गरेको दिनको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्वर्गीय राजा महेन्द्र शाहलाई सम्झिएका

झापा-३ मा राप्रपाका राजेन्द्र लिङ्देन विजयी, सिटौला ३२७६ मतले पराजित

काठमाडौं, ८ मंसिर । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । उनले ४०६४८ मत ल्याएका हुन् । उनीसँग पराजित नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले ३७३७२ मत ल्याए

झापा–३ मा सिटौला भन्दा लिङदेन १४ मतले अगाडी

काठमाडौं, ५ मंसिर । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सुरुवाती मतगणनामा सामान्य अग्रता लिएका छन् । हालसम्म ५ सय मत गणना हुँदा लिङदेनले २२७ मत प्राप्त गरेका

देश बर्बादीतिर गइरहेको छः राजेन्द्र लिङ्देन

काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश बर्बादीतिर गइरहेको बताएका छन्। लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको पनि उनले बताए। साथै मंसिर ४

एमसीसी पारित गर्दा गरिएको ब्याख्यात्माक टिप्पणी लाज ढोक्ने टालोः लिङदेन

सुर्खेत, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा गरिएको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् । शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले

अध्यक्ष भएका थापालाई लिङदेनले दिए शुभकामना

काठमाडौं, १ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका कमल थापालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत