Logo

Tag: राजेन्द्र लिङ्देन

हामी कसैसँग तालमेल गर्दैनौं, जनताले दिएको स्थानमा बस्न तयार छौंः राजेन्द्र लिङ्देन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

विस्तृत पढ्नुहोस
लिङ्देन भन्छन्– मौका पाउनेवित्तिकै राजसंस्था फर्काउछौं

काठमाडौं, ४ वैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मौका पाउनेवित्तिकै नेपालमा राजसंस्था फर्काउने दाबी गरेका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले राजसंस्थाका साथै हिन्दु राष्ट्र ल्याउने घोषणा

राजेन्द्र लिङ्देनले चितवन पुगेर भने– स्थानीय निर्वाचनमा तालमेलको तयारी छैन

चितवन, २ वेशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अन्य

राजेन्द्र लिङ्देनको आरोप : देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भयो

काठमाडौं, २५ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् । काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले

काँग्रेस, माओवादी र एमाले विचारले एउटै पार्टी हुन्ः राजेन्द्र लिङ्देन

पर्वत, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज

राजेन्द्र लिङ्देन भन्छन्–के गाउँ ? के सहर, सबैतिर अब राप्रपाकै लहर

मोरङ, १९ चैत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन् । मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर ।’ मोरङको

राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने, प्रवक्ता श्रेष्ठ भन्छन्-यो हाम्रो शक्ति प्रदर्शन हुनेछ

काठमाडौं, ७ चैत । राजनीतिक दल स्थानीय तहको चुनावमा केन्द्रित छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि शीर्ष नेताहरु देश दौडाहामा छन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा

चैत २५ गते राजधानीमा शक्ति प्रर्दशन गर्दै राप्रपा

काठमाडौं, चैत ७ । स्थानीय तहको चुनावमा केन्द्रित राष्ट्रिय प्रजातन्त्र पार्टी )राप्रपा)ले यहि चैत २५ गते राजधानीको खुलामञ्चमा आमसभा गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुन गईरहेको

राजालाई गाली गरेर राजनीति धान्ने दिन गए- राजेन्द्र लिङ्देन

ललितपुर, ४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजालाई गाली गरेर राजनीति धान्ने दिन गएको बताएका छन् । उनले आज ललितपुरमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै विगतमा केही

राजेन्द्र लिङ्देनको उद्घोष : राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गर्छौं

काठमाडौं, १ चैत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/०६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित

राप्रपालाई चुनाव चिह्न ‘हलो’ नदिए सडकबाट विकल्प खोज्छौँ : राजेन्द्र लिङ्देन

बर्दिया, ३० फागुन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् ।  बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले

एमसीसी पास गर्नु देशलाई द्वन्द्वमा लैजानु होः राजेन्द्र लिङ्देन

काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पास गरे देश द्वन्द्वमा फस्ने टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभामा बोल्दै सिंगो देशलाई एमसीसीको विषयले विभाजन गरेको भन्दै