काठमाडौँ, ९ माघ । बानेश्वरको मुख्य चोकमा पैदलयात्रुले बाटो काट्न ३ मिनेट २० सेकेन्डसम्म पर्खनुपर्छ । यसबीच बाटो काट्नेको संख्या बाक्लै भइसक्छ । पारिपट्टिको ट्राफिक चिह्नमा हरियो