काठमाडौँ १ असार: महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३(ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीमाथि भ्रष्टाचारको आरोप लागेको छ। तीन वर्षदेखि एउटै सडक निर्माणमा लाखौं रुपैयाँ अनियमितता