Logo

Tag: राप्रपाको एकता महाधिवेशन

राप्रपाको विजय उत्सव सुरु, लिङ्देनको स्वागतका लागि यस्तो छ तयारी (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आएसंगै भृकुटीमण्डप परिसरमा चहल पहल बढेको छ

विस्तृत पढ्नुहोस
शिरमा कफन बाँधेर राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, धन्यवाद ज्ञानेन्द्र शाह: कमल थापा

काठमाडौं, मंसिर १९ । राप्रपा अध्यक्षमा पराजित कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको दाबी गरेको छ । समाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेप

कमल थापा समुहका अधिकांश विजयी, अध्यक्षमा चुके थापा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले पराजय भोग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा लिङ्दनसंग पराजित हुँदा थापा पक्षका

पराजित भएपछि कमल थापाले भनेः ‘निर्मल निवासको नांगो हस्तक्षेप भयो’

काठमाडौं, मंसिर १९ । राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् । भर्खरै सार्वजनिक मतपरिणाम अनुसार आफ्नो हार स्वीकार्दै थापाले

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती शाहीले ल्याईन दुई हजार आठ मत

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भर्खरैको मतपरिणाम अनुसार महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । शाहीले महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरेकी हुन् ।

राप्रपा महाधिवेशनः तनाबमा कमल थापा, लिङ्देन ढुक्क

काठमाडौ, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले कमल थापालाई दबाबमै राखेका छन् । लिङ्देनले करिब तीन हजार मत गणना

राप्रपा महाधिवेशनः लिङ्देन एक सय मतले अगाडी

काठमाडौं, मंसिर १९। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मध्ये राती सम्म भएको मतदानको मतगणना अझै जारी रहेको छ । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देन र कमल थापा बीच टक्कर देखिएको

राप्रपा महाधिवेशनः बाहिर चहल–पहल भित्र सुनसान, अझै सुरु भएन मतदान (फोटोफिचर)

काठमाडौं, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज हुने निर्वाचन अझै सुरु हुन सकेको छैन् । राजधानीस्थित भृकुटी मण्डप परिसरमा विहानैदेखि निर्वाचनको

राप्रपा महाधिवेशनः थापा र लिङदेन टिम चुनावी प्रतिस्पर्धामा

काठमाडौं, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनअन्तर्गत नेतृत्व लिन अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन्। उनीहरूले पदाधिकारीमा आआफ्नो टिम बनाएर मनोनयन दर्ता गरेका

राप्रपाको चुनावी प्रक्रिया आज

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । बुधबार उद्घाटन सत्र सकिएलगत्तै राजधानीस्थित भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको थियो । महाधिवेशनले अध्यक्ष,

राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, शुभकामना भन्न भृकुटीमण्डप पुगेनन् ओली

काठमाडौं, १५ मंसिर : राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेवबहादुर देउवा महाधिवेशन उद्घाटनस्थल पुग्दा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली भने कार्यक्रममा उपस्थित नै भएनन् । चितवनमा