काठमाडौं, वैशाख १९ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमै मर्यादित श्रम गर्ने वातावरण बनाएर आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका छन्। विश्व मजदुर दिवस, २०२४ को
काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन् । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आजबाट सुरु भएको हिमालयन हाइड्रो
काठमाडौं, वैशाख १२। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन्। नवौँ भूकम्प स्मृति दिवसको अवसरमा
काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका
काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन्
काठमाडौं, वैशाख ११ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकीय भ्रमणमा आज काठमाडौं आउँदैछन् । राष्ट्रपतिको कार्यालयका अनुसार आज अपराह्न काठमाडौं आइपुग्ने
काठमाडौं, वैशाख ९ । राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन् । २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना
काठमाडौं, वैशाख ५ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण गरेका छन्। प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा हिजो अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट सुरू भएर साँझ
काठमाडौं वैशाख ३। राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ पुगेका छन् । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उनी
काठमाडौं, बैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनु आग्रह गरेका छन्। नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति
काठमाडौँ, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरुलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति
काठमाडौं, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज (शुक्रबार) राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक