काठमाडौ ८, माघ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ ।
काठमाडौं, १६ पौष । राष्ट्रियसभा सांसद रामनारायण बिडारीले सिआइए र रअका एजेन्टहरुलाई कारबाही गर्न नेपाल विशेष सेवा विधयेक ल्याइएको बताएका छन् । उनले विधयेकले एजेन्टहरुलाई मात्र असर पर्ने बताए ।
काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले सरकारलाई असहयोग गर्ने सबै कर्मचारीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । प्राईम टाईम्स
नेपालको कानुनी क्षेत्रमा निकै चिनिएका नाम हुन् रामनारायण बिडारी । खरो बोल्ने बिडारी राष्ट्रिय सभा सदस्य पनि छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग बिडारीले सनसनीपूर्ण खुलासाहरु गर्दै
काठमाण्डौ । संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोरपियो गाडी प्रयोगमा आएको एक महिनामै बिग्रिएको थियो । महंगा गाडी छिटै विग्रिएपछि कम गुणस्तरका गाडी ल्याइएको हो
कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ। यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका
काठमाडौं, ३ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई सत्ताको भ¥याङमात्रै बनाएको आरोप सत्तारुढ दल नेकपाकै नेताले आरोप लगाउन थालेका छन् । संविधान संशोधनमात्रै गरेर हुँदैन