काठमाडौं,२८ फागुन । भोलि हुन लागेको राष्ट्रिय सभाको अध्यक्षका लागि नेकपा माओवादी केनद्रले नारायाण् दाहाललाई उम्मेदवार बनाएपछि माओवादीमा आलोचना र विवाद उत्कर्षमा पुगेको छ ।