Logo

Tag: रामबहादुर बम्जन

रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असार । जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला गरेको छ

विस्तृत पढ्नुहोस
तपस्वी रामबहादुर बम्जनविरुद्ध मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं,१० माघ । आफूलाई तपस्वी भनेर चिनाएका रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा ज्यान गएको छ । मंगलबार बेलुका पौने ८ बजे

बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा उपस्थित गराइँदै, दुई वटा मुद्दा चलाउने तयारी

काठमाडौं, पुस २६ । काठमाडौंबाट पक्राउ परेका कथित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा उपस्थित गराइँदै छ । हत्या, बलात्कार र बेपत्ता आरोपमा पक्राउ परेका बम्जनलाई बुधबार मध्यरातमा सर्लाही

पक्राउ परेका बम्जनले पाँच करोडमा बुक गरेका थिए गाडी, तीन करोड नगदै भुक्तानी

काठमाडौं, २५ पुस । प्रहरीको लामो खोजीपछि पक्राउ परेका रामबहादुर बम्जन भनिने रामलाल बम्जनले पाँच करोडमा ल्याण्ड कु्रजर एक्सजेड गाडी खरिदका लागि तीन करोड रुपैयाँ नगदनै बुझाइसकेको खुल्न आएको छ

पक्राउ परेका बम्जनलाई प्रहरीले गर्यो सार्वजनिक (फोटोफिचर)

काठमाडौं, २५ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले पक्राउ परेका रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सार्वजनिक गरेको छ । सिआईबीले बम्जनलाई हिजो बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका बम्जनको घरबाट तीन करोडभन्दा बढि नगद बरामद

काठमाडौं, २५ पुस । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेर मंगलबार काठमाडौंबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार रुपैया बरामद गरेको छ । उनको

प्रहरीको खोजी सूचीमा रहेका तपस्वी रामबहादुर बम्जन पक्राउ

काठमाडौँ, २४ पुस । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका

बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर

मलंगवा, २० असार । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका(१३ पत्थरकोटस्थित आश्रमस्थलमा

बम्जनका अनुयायीद्वारा अरूका धार्मिक गतिविधिमा रोक

बारा, पुस १६ । विवादित ‘तपस्वी’ रामबहादुर बम्जनका अनुयायीले उनको जन्मथलो वरपर अरू धार्मिक गतिविधिमा रोक लगाउँदै अटेर गरे भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । बम्जनको जन्मस्थलमा निर्माणाधीन बौद्ध गुम्बाको

अझै फरार सूचीमा

काठमाडौँ, १६ पुस । एक वर्षयता फरार रामबहादुर बम्जनलाई प्रहरीले अझै फेला पार्न सकेको छैन । आश्रमका अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा

धर्मगूरु रामबहादुर बम्जन फेरी महाध्यानमा

काठमाडौं, १९ असार । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रतिपादक महासम्बोधि धर्म संघ गुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा बसेका छन । कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा