Logo

Tag: रामसहायप्रसाद यादव

‘मौलिक चाडपर्वले संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा सहयोग’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २७ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताएका छन् । सोनाम ल्होसारका

विस्तृत पढ्नुहोस
शहीदका बलिदानको ऋण तिर्न सकिँदैन: उपराष्ट्रपति यादव

काठमाडौं, माघ १६ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् । शहीद दिवस, २०८० को अवसरमा

चाडपर्वले दिगो शान्तिका लागि थप अग्रसर हुन उत्प्रेरित गर्दछ : उपराष्ट्रपति यादव

काठमाडौं, माघ १। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास,

उपराष्ट्रपतिद्वारा समृद्धिका लागि क्रियाशील हुन आग्रह

काठमाडौं, पुस २७ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह

अनेकतामा एकता हाम्रो मौलिक पहिचान : उपराष्ट्रपति

काठमाडौं, पुस १० । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताएका छन्। किराँत समुदायले मनाउने महान् पर्व

‘क्रिसमस डे’ले सबैलाई एकजुट बनाउन सहयोग गर्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौं, पुस ९ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन्। उनले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा

शीतलनिवासमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं, मंसिर ३० । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडल र उपराष्ट्रपति यादवबीच आज बिहान राष्ट्रपति निवास शीतलनिवासमा भेटवार्ता भएको हो । भेटवार्तामा

मानवअधिकारको विश्वव्यापी घोषणापत्र कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं, मंसिर २४ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पछिल्ला वर्षमा मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित वाचा, प्रतिज्ञा, प्रतिबद्धता, मर्यादा र अधिकारमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा

अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन आवश्यक छः उपराष्ट्रपति

काठमाडौं, मंसिर १७ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिहरूको न्यायोचित सवालहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । बत्तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले सम्पूर्ण अपाङ्गता

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : उपराष्ट्रपति र सभामुखको सन्देश

काठमाडौं,मंसिर ९ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई शिक्षित, स्वावलम्बी र आत्मनिर्भर बनाउँदै उनीहरुविरुद्ध हुने लैङ्गिक, मानसिक, सामाजिक र आर्थिक हिंसा निर्मूलका लागि सबैजना दत्तचित्त भई आआफ्नो स्थानबाट सहयोग र चेतना

उपराष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

काठमाडौं, असोज ११ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधि मण्डलको शिष्टाचार भेट

काठमाडौं, १ असोज । नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले आज उपराष्ट्रपति रामसहायप्रसाद