माथवरसिंह थापाले राष्ट्रघात हुने कुनै काम गरेनन् । गहन व्यत्तित्वका धनी हुनाले मुलुकका बासिन्दाले उनलाई दिलदार किसिमले माया गर्थे भनी ओल्डाफिल्ड नामक अङ्ग्रेजले उल्लेख गरेका