काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेको छ । राष्ट्रपति भवन