काठमाडौं, ४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा संक्रमण देखिएको छ। सोमबार महराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको हो।
काठमाडौं, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न व्यक्तिहरुलाई विभूषित गरेका छन्। नयाँ वर्षको अवसर पार्दै शुक्रबार राष्ट्रपति पौडेलले ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदक प्रदान गरेर विभूषित गरेका हुन्।
काठमाडौं, वैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्। नव वर्ष २०८०
काठमाडौं, चैत ३० । राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले १ महिने समय सचिवालय गठन र मन्दिर दर्शनमै बिताएका छन्। गत फागुन २९ गते गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रूपमा शीतलनिवास छिरेका पौडेल
काठमाडौं,२४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डाक्टर निरज बम नियुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक समेत रहेका बम वरिष्ठ छाती रोग विशेषज्ञ हुन् । गत चैत
काठमाडौं, चैत १९ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । पेटमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यबारे
काठमाडौं, चैत १९। स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना
काठमाडौं, १८ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । उनको चिकित्सकहरुको
काठमाडौं, चैत १२ । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान ९ः३० बजे त्यसतर्फ लागेका राष्ट्रपति पौडेलले गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पुजा गरेका
काठमाडौं, चैत १२ । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि पहिलो पटक उपत्यका बाहिर जान लागेका राष्ट्रपति पौडेल अहिले बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र
काठमाडौं, ८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन् । वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका
काठमाडौं, ४ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि