एएनआई, २५ चैत । रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषदबाट रुस निलम्बित