काठमाडौं,२६ असार । पूर्वपरराष्ट्रमन्त्री एवं राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै सरकारसँग प्रश्न गरेकी छिन्