Logo

Tag: राष्ट्रिय गौरवको आयोजना

कालीगण्डकी करिडोर: काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, मंसिर २२ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक

विस्तृत पढ्नुहोस
सुनकोसी मरिण डाइभर्सन : तयार भयो १३ किलोमिटर लामो सुरुङ, आज ‘ब्रेक थु’

काठमाडौं, वैशाख २६ । राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ आज बे्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले आज एक समारोहका बीचमा स्विच

रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फको खर्च कम

भजनी, भदौ १२ । रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन

अझै खुलेन कालीगण्डकी करिडोर

काठमाडौं, २७ साउन । भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ । आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको

राष्ट्रिय गौरवको आयोजनाप्रति सरकारी बेवास्ता

काठमाडौं, फागुन १२ । सरकारले समयमा नै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न नसक्दा आयोजनाको कन्तविजोग भएको छ । अझ अचम्म त के छ भने ती आयोजनाको लागत ३ खर्ब रुपैयाँबाट

टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै

काठमाडौं, फागुन ३ । मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन (ईआईए) हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस सुरुङमार्गको

कछुवाको गतिमा भईरहेको हुलाकी राजमार्गको निर्माण कार्य बैशाख मसान्तमा सकन ठेकेदारलाई समन्वय प्रमुखको निर्देशन 

बखतियार अलि सर्लाही, माघ ७ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माण कार्य कछुवाको गतिमा भईरहेको जनगुनासो बढेपछि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले आज आफै हुलाकी राजमार्गको अनुगमन

तीव्र गतिमा द्रुतमार्ग बनाउँदै नेपाली सेना

काठमाडौं, पुस २८।  राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं, तराई मधेस फाष्टट्रयाक अथवा द्रुतमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ । बाराको

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

काठमाडौं, जेठ ३०। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि निर्माणको पक्ष र विपक्षमा बहस बढ्दो छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विमानस्थलका लागि बजेट विनियोजन गरेको

‘गर्व गर्नलायक पूर्वाधार तयार’

काठमाडौं, जेठ २२ । निकै चासोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फका सम्पूर्ण काम सकिएको छ। आन्तरिक पूर्वाधारतर्फका सबै काम सकिएपछि विमानस्थल हवाई उडान र

९० प्रतिशत काम सकिनुपर्ने नारायणगढ बुटवल सडक विस्तार १२ प्रतिशत मात्रै

काठमाडौं, फागुन ३० । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो ।

२० अर्बको कालिकण्डकी कोरिडोर, १० वर्षमा ३१ प्रतिशत मात्र प्रगति

काठमाडौं, फागुन ५ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालिगण्डकी करिडोरको एक दशकमा ३१ प्रतिशत मात्र प्रगति भएको छ । आयोजना निर्माणमा भएको ढिलासुस्तीका कारण आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको कालिगण्डकी