Logo

Tag: राष्ट्रिय परीक्षा बोर्ड

एसईईको प्रश्नपत्र छाप्न तीन तहको सुरक्षा घेरा, ७५ जना सुरक्षाकर्मीको परिचालन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १९ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइको तयारी पुरा गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी

विस्तृत पढ्नुहोस
एसएलसी परिक्षाः छिटो प्रक्रिया पूरा गर्ने प्रदेशको नतिजापनि छिट्टै

काठमाडौं, फागुन १२ । यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको

एसईई–२०७८ः प्रदेश सरकारलाई लब्धाङ्कपत्र प्रमाणीकरणको अधिकार नहुने

काठमाडौं, माघ २८ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ । सो प्रस्तावमा राष्ट्रिय परीक्षा बोर्डले लब्धाङकपत्र प्रमाणीकरण

सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

भक्तपुर, २७ माघ: कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

काठमाडौँ, २७ माघ: राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै

काठमाडौं, माघ २६ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, २२ माघ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भको

एसइई सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई

काठमाडौं, माघ २१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ। परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता

वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा

भक्तपुर, ९ माघ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा

यस पटकको एसइई परीक्षा प्रदेशले गर्ने

काठमाडौं, माघ ६। कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले

”एसईई खारेज गर्ने निर्देशन गलत”

काठमाडौं, माघ ४ । राष्ट्रिय परीक्षा बोर्डले संसद्को शिक्षा र स्वास्थ्य समितिले एसईई खारेज गर्न दिएको निर्देशन गलत भएको निश्कर्षसहित मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित

काठमाडौं, पुस २३। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाको नजिता विहीबार प्रकाशित