Logo

Tag: राष्ट्रिय प्रजातन्त्र दिवस

सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ : प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज

विस्तृत पढ्नुहोस
पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्छन्- ‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’

काठमाडौं, फागुन ७ । वि.सं. २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका भरत उप्रेती वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताउँछन् । भ्रष्टाचारमुक्त नभएसम्म

आज देशभर सार्वजनिक बिदा, टुँडिखेलमा विशेष समारोहको आयोजना हुँदै

काठमाडौं, फागुन ७ । आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’: उपराष्ट्रपति

काठमाडौं, फागुन ७ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका

लोकतान्त्रिक गणतन्त्र सात दशकको सङ्घर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धि हो: राष्ट्रपति

काठमाडौं, फागुन ७ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०

आज ७४औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, फागुन ७ । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै छ । नेपाली जनताको

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

काठमाडौँ, २६ माघ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको

प्रजातन्त्र दिवस ३ दिन मनाउने सरकारको निर्णय

काठमाडौं,२६ माघ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका

ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा नै राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन्। ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा

आज राष्ट्रिय प्रजातन्त्र दिवस, सम्झनामा राणा शासनको अन्त

काठमाडौं, ७ फागुन । आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते आजकै दिन एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो । आज प्रजातन्त्र

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

काठमाडौँ, ८ फागुन: राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । इस्लामावाद र ओटावास्थित नेपाली राजदूतावासमा सामूहिकरुपमा राष्ट्रिय गान गाएर प्रारम्भ गरिएका

चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ७ फागुन: प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ