Logo

Tag: राष्ट्रिय भूमि आयोग

भूमि आयोगले करारमा कार्यरत कर्मचारीहरुसँगको करार भङ्ग नगरेको सर्वोच्चको ठहर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ असार । सर्वोच्च अदालतले राष्ट्रिय भूमि आयोगमा करारमा कार्यरत कर्मचारीहरुको करार भङ्ग नभएको ठहर गरेको छ । आयोगमा करारमा कार्यरत कर्मचारीहरुले करारबमोजिम काम

विस्तृत पढ्नुहोस
सरकारले सुटुक्कै खारेज गर्यो भूमि आयोग

काठमाडौं, ८ चैत । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । पछिल्लो समय आयोगले भूमिहीन दलित, सुकुम्बासी

राष्ट्रिय भूमि आयोगमा रोजगारीको अवसर, सर्भेक्षकका लागि आवेदन माग

काठमाडौं, फागुन ९। राष्ट्रिय भूमि आयोगले नापी प्राविधिक (सर्भेक्षक)का लागि आवेदन माग गरेको छ। आयोगले करारमा ९७ जना कर्मचारीका लागि बुधबार सूचना जारी गर्दै आवेदन माग गरेको हो। संक्षिप्त सूची

राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार बढी निवेदन

गोदावरी, माघ ३ । राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय

भजनी, मंसिर १६ । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो

भूमि आयोग कञ्चनपुरले सुरु गर्यो जग्गाधनी पुर्जा वितरण

काठमाडौं, २३ असार । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा पुर्जा वितरण गरिएको हो ।

पाल्पाका तीन सय ५४ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण

काठमाडौं, ४ जेठ । राष्ट्रिय भूमि आयोग पाल्पाले तीन सय ५४ अव्यवस्थित तथा भूमिहीन नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । हिजो (बुधबार) रामपुर नगरपालिकाभित्रका अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जा

सुकुम्बासी बस्ती व्यवस्थापनमा कामभन्दा द्वन्द्व बढी

काठमाडौं, वैशाख १९। बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषयमा काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच पुनः टकराव देखिएको छ । महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा

आयोगका पदाधिकारी र नवनियुक्त मन्त्री श्रेष्ठबीच भेटवार्ताः भूमि समस्या समाधानमा गम्भीर भएर लाग्ने प्रतिबद्धता

काठमाडौं, १९ चैत्र । राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुले नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई भेटेर आयोगका समस्याबारे ध्यानाकार्षण गराएका छन् । आज (आइतबार) आयोगका अध्यक्ष केशव

जग्गा नापजाँच द्रुतगतिमा अघि बढाउन माग

कञ्चनपुर, चैत ४ । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्य समिति कञ्चनपुरले जिल्लाका पालिकामा सञ्चालन भइरहेको जग्गा नापजाँचको कार्य दु्रतगतिमा अघि बढाउन माग गरेको छ । भूमिसम्बन्धी ऐन (आठौँ

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित

नुवाकोट, फागुन १८ । भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ । गत असार २७ गते राष्ट्रिय

भूमिहीनलाई जग्गा दिने प्रक्रिया सुरु

काठमाडौं, १७ फागुन । राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ । कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९