Logo

Tag: राष्ट्रिय मानव अधिकार आयोग

कैद सजाय छुट हुने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ असोज: राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतको आदेशानुसार कैद सजाय छुट हुनसक्ने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद

विस्तृत पढ्नुहोस
कोभिड–१९ फैलनबाट रोक्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, ३२ साउन : राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न तथा आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन सङ्घीय सरकार

महामारीका बेला पत्रकारको रोजगारी सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, ३ साउन । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह

श्रमको सम्मान गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, २ साउन : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह

राष्ट्रिय मानव अधिकारद्वारा अनुगमन प्रतिवेदन सार्वजनिक

काठमाडौँ, १२ जेठ : राष्ट्रिय मानव अधिकार आयोगले अन्तरराष्ट्रिय सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार अवस्थाका सम्बन्धमा अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले आज छिमेकी मित्रराष्ट्रसँग जोडिएका

सीमामा बसोबास गर्ने नेपालीको मानवाधिकार संरक्षण गर्न सिफारिस

काठमाडौँ, १२ जेठ :  राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गरेको छ । आयोगले केन्द्रलाई २२

मानव अधिकारमैत्री बजेट ल्याउन मानव अधिकारको आग्रह

काठमाडौँ, १ जेठ : राष्ट्रिय मानव अधिकार आयोगले सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट निर्माण गर्दा मानव अधिकारका आधारभूत विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । कोभिड–१९ को प्रभावबाट

अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार एक अर्काका पूरक हुन् : अध्यक्ष शर्मा

काठमाडौँ, २१ वैशाख  : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार एक अर्काका पूरकका रुपमा रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार

सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन मानव अधिकारको आग्रह

काठमाडौँ, २० चैत : राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको

मानव अधिकार आयोगले दुई करोड सरकारलाई फिर्ता दिने निर्णय

काठमाडौँ, १८ चैत : राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट रु दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको रोकथाम तथा

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज गर्न आयोगको आग्रह

काठमाडौं, १३ चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । आयोगले

सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व : मुख्यमन्त्री राई

काठमाडौं, २७ बैशाख । महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् ।सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान