दाङ, १ साउन : तुलसीपुर उपमहानगरपालिकालाई नगदविहीन अर्थात् क्यासलेस बनाइएको छ । आर्थिक सुशासन र बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउन उपमहानगरपालिकामा मेगा बैंकको काउन्टर स्थापनाका भएपछि
काठमाडौँ, ३० असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक एवं पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरेको छ
काठमाडौं, २९ असार । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरले गुनासो गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुला बजार
काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार आज शनिबार पनि बैंक खुल्ने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक बर्षको असार मसान्त सम्म शनिबार तथा सार्वजनिक बिदाको दिनसमेत बैंक
काठमाडौ, २३ असार । असार मसान्त नजिकिँदै छ। कार्यालयहरूमा हिसाबकिताब मिलान गर्न भ्याइ नभ्याई छ।यति बेला जति ठूला कार्यालय उति नै बढी प्रेसरमा काम भइरहेको छ । बढी काम भएका
काठमाडौँ, २० असार : कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले
काठमाडौँ ३० जेठ। बैंक तथा वित्तीय संस्थाहरु शनिबार पनि खुल्ला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शनिबार खोल्न निर्देशन दिएको हो। राजस्व संकलनमा अवरोध पुगेको कारण
काठमाडौं, ३० वैशाख । देश कोरोना महामारीमा हुँदा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निक्षेप र ऋण प्रवाहतर्फ ब्याजदर घटाउन गरेको निर्देशन पूर्ण पालना भएको छैन । बैंकहरुले निक्षेपमा १ देखि डेढ
काठमाडौं, बैशाख १२ । सरकारले ब्याज छुट दिने नीति अघि सारेर अत्यधिक नाफा कमाएका ठूला व्यापारीलाई पोस्न खोजेको भन्दै बैंकरहरूले आलोचना गरेका छन्। यस्तो नीतिले उत्पादनमूलक उद्योग, सेवा क्षेत्र र
काठमाडौं, २४ चैत्र । महाप्रसाद अधिकारीसँग राष्ट्र बैकको डेपुटी गर्भनर भइसकेको अनुभव छ । उनी यसअघि पनि गर्भनरको प्रतिष्पर्धामा थिए तर छनोटमा परेनन् । यस अघिका गर्भनर नियुक्तिको समयमा तीन
काठमाडौं, २४ चैत्र । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना सिफारिश नामहरुमध्येबाट अधिकारीलाई चयन गरेको हो । अधिकारीको पक्षमा
काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकले कारोनाको मारमा परेका बैंक, व्यवसायी तथा ऋणीहरुलाई राहत दिन ल्याएको प्याकेजमा व्यवसायी तथा ऋणीहरु झुक्किएका छन्। कतिपय व्यवसायीहरुले इएमआइहरुको लागि मात्रै छुट दिने