गोरखा, २७ साउन । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ। पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ९३२५० ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान
राजविराज (सप्तरी), २८ वैशाख । चिम्टीका अग्निपीडितलाई नेपाली कांग्रेस र नेपाल विद्यार्थी सङ्घ सप्तरीले राहतस्वरुप ट्युबेल, खाद्यान्न र बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । सङ्घले अग्निपीडित ६२ परिवारलाई राहतस्वरुप
त्रिवेणी (रुकुम पश्चिम), २७ कात्तिक । जाजरकोट भूकम्ममा परी मृत्यु भएका रुकुमपश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ । सानीभेरी गाउँपालिका–६ मा पीडित १० परिवारलाई १६ लाख र आठबीसकोट
ताप्लेजुङ, १६ साउन । नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको
काठमाडौँ, ९ साउन। बाढी पहिरो तथा डुबान प्रभावितको खोज, उद्धार तथा राहत वितरण कार्य गर्न नेपाली सेनाले चारवटा हेलिकोप्टरसहित पाँच हजार पाँच सय जनशक्ति परिचालन गरेको छ । अविरल वर्षाका
काठमाडौँ, ८ साउन। गृह मन्त्रालयले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धारका साथै राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । यसका लागि प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको
काठमाडौँ, १८ जेठ । चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की शाखाले पोखरा आसपासका १०० परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–युके फाउण्डेशन’को आर्थिक सहयोगमा करिब रु तीन लाखको अत्यावश्यक खाद्यान्न
ललितपुर, जेठ ९ । ललितपुर महानगरपालिका–१६ ले जेठ ७ गते बुधबार राहत वितरण गर्ने पूर्वनिर्धारित कार्यक्रम मंगलबार साँझ अचानक स्थगित गर्यो । बाँड्न राखिएको खाद्य सामग्रीको तुलनामा कैयौं गुणा मानिसले
लहान, बैशाख २२ सिराहमा प्रहरी र स्थानियको झडपको क्रममा प्रहरी नायव उपरिक्षकसहित पाँच जना प्रहरी र केही स्थानीयसमेत घाइते भएका छन् । जिल्लास्थित मिर्चेया नगरपालिका वडा नम्बर–७ मा राहत वितरणका
पोखरा, बैशाख १७ । राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
काठमाडौं, बैशाख ११ । लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् । स्थानीय तहले वितरण गरेको सो राहत रकमको पारदर्शितामाथि प्रश्न सिर्जना
काठमाडौँँ, २८ चैत । उपत्यकामा कोराना भाइरस (कोभिड–१९)को सङ्क्रमणपछि गरिएको लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी एक लाख ६१ हजार ७६५ घर परिवारले राहत सामग्री लिएका