एउटा समय यस्तो थियो माइक टाइसनसँग बक्सिङ भिडन्त गर्ने जो कोही रिङमा लामो समय टिक्न सक्दैनथियो । टाइसनको मुक्काका सामु जस्तोसुकै मुक्केवाज पनि माथ खान्थ्यो