Logo

Tag: रुकुमपश्चिम

रुकुमपश्चिममा माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, २२ वैशाख । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । चुनाव प्रचारप्रसारका क्रममा माओवादी

विस्तृत पढ्नुहोस
तोकिएको काम नगरे प्रअलाई पाँच हजार रुपैयाँ जरिवाना

रुकुमपश्चिम, भदौ २१ । पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा पाँच हजार रुपैयाँ जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ ।

रुकुम (पश्चिम)मा कोरोनाको पहिलो संक्रमण

रुकुमपश्चिम, ६ असार : रुकुम(पश्चिम)मा पहिलो पटक एक जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा मुसीकोट नगरपालिका –१२ का ३३

रुकुम घट्नाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक–‘सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर’ (भिडिओसहित)

काठमाडौँ, २९ जेठ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा गत जेठ १० गते भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको ठहर गरेको छ । सङ्घको आयोजनामा

रुकुम घट्नाका दोषी उम्किन पाउँदैनन् : पौडेल

काठमाडौं, २७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् रुकुमपश्चिम हत्याकाण्डको लागि गठित संसदीय छानबिन समितिका संयोजक देवेन्द्र पौडेलले घट्नामा संलग्न दोषीलाई कारबाही गरेरै छोड्ने विश्वास

रुकुमको त्यो नरसंहार : रेखा थापालाई सलुट

साबित्री सुवेदी-थरलाई शिरमा राखेर मानवता गुमाएपछि पश्चिम रुकुममा ६ जना कलकलाउँदा युवाको अत्यन्तै क्रूर, अमानवीय, बर्बरतापूर्ण र नरसंहारकारी सामूहिक तरिकाले भएको हत्याकाण्डको जति निन्दा गरे पनि कम हुन्छ । यो

ओली, देउवा र प्रचण्डलाई ऋषि धमलाको प्रश्न : ‘रुकुमपश्चिमको घट्नामा तपाईहरु किन बोल्नुहुन्न ?, दोषीलाई कडा कारवाही गर्नुहोस’

काठमाडौं, १६ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रुकुमपश्चिम घट्नाको जति निन्दा गरेपनि कम हुने भन्दै घट्नामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न

जनयुद्धका नाईकेहरु रुकुमपश्चिम घट्नाका दोषीलाई बचाउन लागेका छन् : पासवान (भिडिओसहित)

काठमाडौं, १६ जेठ । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले नेपालमा अहिलेसम्मपनि जातीय विभेद, छुवाछुत अन्त्य नभएको बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता

रुकुमपश्चिममा भएको घट्नाको विरोधमा लम्सालको नेतृत्वमा धादिङमा विरोध प्रदर्शन, दोषीलाई कारबाही गर्न माग

धादिङ, १५ जेठ । समाजसेवी तथा नेकपाका युवा तथा जुझारु नेता राजन लम्सालले जातीय छुवाछुतको अन्त्य हुनुपर्ने बताएका छन् । जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८ मा जाजरकोटका नवराज बिकलाई

रुकुम पश्चिमको घट्नाको संसदीय छानबिन गर्न नेपाल महिला संघको माग (भिडिओसहित)

खाँणको प्रश्न : के सत्तारुढ दलका मान्छेहरुलाई अपराध गर्न छुट छ ? काठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८

रुकुममा युवाको हत्या भएको विरोधमा युवा विद्यार्थीहरुद्धारा काठमाडौंमा विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १३ जेठ । रुकुमको चौरजहारीमा दलित युवाको हत्याको विरोधमा उत्रिएका दलित युवा विद्यार्थीहरुको भीडलाई नियन्त्रणमा लिन र सामाजिक दुरीको पालना गराउन पीपीई लगाएर सुरक्षाकर्मीहरु सडकमा उत्रिएका छन् । कोरोना

चितुवाको छालासहित दुई नियन्त्रणमा

मुसिकोट, ९ कात्तिक : रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रण पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२