Logo

Tag: रुकुमपूर्व

रुकुमपूर्वमा शल्यक्रियामार्फत् शिशुको जन्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,११ मँसिर । जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ । अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत

विस्तृत पढ्नुहोस
पञ्चे बाजामा महिला अग्रसर

काठमाडौँ,६ असोज । रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा

रुकुमपूर्वमा भेडी गोठाला पाटन उक्लिए

काठमाडौँ,३ असार । रुकुमपूर्वमा भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिका–१ र २ का भेडी गोठाला भेडाको बथानसहित पाटन उक्लिएका हुन्

कृषि विकास बैंकको शाखा अब रुकुमपूर्वमा

काठमाडौं, ७ असोज । कृषि विकास बैंकले रुकुमपूर्वमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखा उद्घाटन गरेका हुन्। कृषिका लागि प्रचुर सम्भावना बोकेको

सिस्नेमा लागेको डढेलो नियन्त्रण बाहिर

रुकुमपूर्व, १५ फागुन: रुकुमपूर्वको सिस्ने गाउँपालिका– २ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बिहीबारदेखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जन बढीबस्ती जोखिममा परेका छन्

रुकुमपूर्व ‘कारोना फ्री’

रुकुमपूर्व, ९ भदौ: रुकुम (पूर्व) जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमणमुक्त भएको छ । जिल्लामा भेटिएका २४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा बसेका सबै सङ्क्रमित निको

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि रुकुमपूर्वका सीमा बन्द

रुकुमपूर्व, ८ भदौ: रुकुमपश्चिममा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ । रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा

रुकुमपूर्वका कोरोना सङ्क्रमित दाङतिर

रुकुमपूर्व, १५ जेठ : रुकुम(पूर्व)का तीन कोरोना सङ्क्रमितलाई उपचारका लागि दाङ पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बुधबार गरिएको कोरोना परीक्षणमा तिनलाई संक्रमणको पुष्टि भएको थियो । उनीहरुलाई

रुकुमपूर्वको सदरमुकाम गोल्खाडा हुनुपर्ने भन्दै काठमाडौंमा भोलि शान्ति ¥यालीको आयोजना

काठमाण्डौँ २७ माघ । रुकुम पूर्वको सदरमुकाम गोल्खाडा घोषित भइसक्दापनि त्यहाँबाट प्रशासनिक कामकारवाही सुरु नगरेपछि गोल्खाडा सरोकार समितिले दवावमूलक कार्यक्रमको घोषणा गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

जेसिबी पल्टिदा एकको मृत्यु

रुकुमपूर्व, ७ कात्तिक : जेसिबी पल्टिदा रुकुम(पूर्व) मा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही

७६ वर्षीय मनिरामको वार्षिक पाँच लाख आम्दानी

रुकुमपूर्व, ३१ साउन :  धन कमाउन विदेशिने क्रम बढिरेका बेला रुकुमपूर्वका ७६ वर्षीय एक बृद्धले काम गरेर वार्षिकरूपमा पाँच लाख आम्दानी गर्दै आएका छन् । सिस्ने गाउँपालिका–३ पोखराका ७६ वर्षीय