Logo

Tag: रुपन्देही

रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो

रुपन्देही, १४ असार । रुपन्देहीका बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा

विस्तृत पढ्नुहोस
पशुमाथि यौनहिंसाको आरोप लगाएपछि आवेगमा पाँचजनाको हत्या गरेको बयान

दीपक ज्ञवाली, बुटवल, जेष्ठ २८ गते । रुपन्देहीको मैनहियामा सोमबार राति भएको पाँच जनाको सामूहिक हत्या एकै व्यक्तिले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । अति सम्वेदनशील घटना ठान्दै अनुसन्धान गर्न

रुपन्देहीमा पाँचको हत्या

काठमाडौँ, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक

एकै परिवारका नौ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १ जेठ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं

टोलटोलमा “ नयाँ व्यक्तिलाई प्रवेश निषेध”

रुपन्देही, १५ चैत्र । कोभिड–१९को सङ्क्रमण हुने त्रासले स्थानीयवासीले अपरिचित व्यक्तिलाई टोलटोल प्रवेशमा रोक लगाउन थालेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण बढ्ने भयले विभिन्न टोलमा स्थानीयवासीले “अपरिचित

रुपन्देहीमा बजार अनुगमन गर्ने प्रतिवद्वता, उपभोक्ता ठगिएको स्वीकार

बुटवल, ८ असोज। चाड पर्वको समयमा उपभोक्ता ठगिने गरेको सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरुले बताएका छन् । चाडपर्व नजिकिंदै गर्दा विभिन्न क्षेत्रका व्यवसायिबाट उपभोक्ता ठगिने गरेको उनीहरुले स्वीकार गरेका छन्

औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व

रुपन्देही, २९ भदौ । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई

रुपन्देही अजिङ्गरको उचित बासस्थान

रुपन्देही, २३ भदौ । रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान भएको स्थानका रुपमा पाइएको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका अजिङ्गरको तथ्याङ्क हेर्दा बासस्थानका लागि उपयुक्त भएको पाइएको हो । डिभिजन

रुपन्देहीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो

रुपन्देही : रुपन्देहीमा विभिन्न कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगार, मदिरा सेवन, लागुऔषध, असफल प्रेम विवाहका कारण सम्बन्ध विच्छेद बढ्दै गएको जिल्ला अदालत रुपन्देहीले जनाएको

पेस्तोसहित कसरी विमानस्थल छिरे भारतीय नागरिक ?

रुपन्देही, ३ असार । एकजना भारतीय नागरिकको लगेजबाट चेकोस्लोभाकियामा बनेको पेस्तोलसहित गोली र म्याग्जीन फेला परेपछि भैरहवास्थित विमानस्थलको स्थिति असामान्य भयो । तत्काल सुरक्षाकर्मीहरु सतर्क भए । विमानस्थलमा पक्राऊ परेका

बुटवलको सैनामैनामा गोली चल्यो, एक जना भारतीय नागरिकको निधन

काठमाडौं, १३ चैत । रुपन्देहीको बुटवलमा आज साँझ गोली चलेको छ । गोली चल्दा भारतीय नागरिक फिरोज खानको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट खानको मृत्यु भएको रुपन्देहीको

मेयर कप नकआउट फुटबल प्रतियोगिता हुँदै

खस्यौली, ६ चैत : रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारमा दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आज स्थानीय जनप्रिय रिपोट्स् क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा प्रतियोगितमा प्रथम