रुप्से (म्याग्दी), १ मङ्सिर । साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ रुप्से झरना
गलेश्वर, १४ कात्तिक: उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण झरनाको रौनक बढ्दै गएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड
बेनी, १३ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यो झरनामा पर्यटकको आगमन बढेको छ । तस्वीर : कमल खत्री-रासस
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित अन्धगल्छीको रुप्से झरना । अन्धगल्छी अन्नपूर्ण र धवलागिरि हिमालको फेदीमा पर्छ । कालीगण्डकी कोरिडोरमा पर्ने झरनामा तस्बिर लिनेको भीड लाग्ने गर्छ । तस्वीर : पूर्णप्रसाद मिश्र