एजेन्सी, १० चैत्र । युक्रेनमाथि रुसी हमलापछि अमेरिकासहित पश्चिमा देशहरुले कडा प्रतिबन्धहरु लगाउन थाले । आर्थिक नाकाबन्दीका कारण रुसको मुद्रा रुबल कमजोर बन्न पुग्यो ।