एजेन्सी, २१ जेठ । रुसको क्रासनोयार्कसमा २० हजार टन डिजेल चुहिएको छ । एकै ठाउँमा यति ठुलो परिमाणमा तेल चुहिएपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ