काठमाडौँ, २८ जेठ : लकडाउनको समयमा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई घरबाटै पठनपाठन गराउन काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम शुरु गरेको छ । कामपाले मेट्रो एफएममार्फत आजबाट