Logo

Tag: रेल

रेलमा लगानी नेपालको मात्रै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १० । नेपालमा रेल सञ्चालन गर्दा विदेशी लगानी भित्र्याउन नपाउने भन्दै रेल विधेयकमा संशोधन परेको छ। सहमतिका आधारमा नेपालमा विदेशी रेल चलाउन पाउने

विस्तृत पढ्नुहोस
कुर्था–जयनगर रेल सञ्चालनको तयारी

काठमाडौँ, २७ पुस : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही समय

एक महिनामै रेल आउँदै

काठमाडौँ, ९ पुस। नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट

पूर्व–पश्चिम रेल १० प्याकेजमा काम हुँदै

काठमाडौँ, २ पुस । रेल विभागले तीन वटा लिंक लाइनसहित पूर्व–पश्चिम १ हजार ३।८ किलोमिटर विद्युतीय रेलमार्ग १० वटा प्याकेजमा बाँडेर निर्माण काम सुरु गरेको छ । झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म

गुडिरहेको रेलमा ग्याँस सिलिन्डर बिष्फोट, लुकाएर लगिएको थियो सिलिन्डर

पाकिस्तानमा रेलमा भएको बिष्फोटको कारण लुकाएर लगिएको ग्याँस सिलिन्डर भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बिहिबार विहान भएको घटनामा रेलको बग्गीभित्र खाना तयार गर्न लाग्दा बिष्फोट भएको हो ।

नेपाली काँग्रेस चीनबाट रेल ल्याउनैपर्दैन भनिरहेको छ- विष्णु रिमाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल खरो विचार राख्छन् । उनीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका सन्दर्भमा नेपाली रेडियो नेटवर्कको नेपाली बहसका

रेल आउन पनि पहिले बाटो बन्नुपर्यो-महेन्द्रबहादुर पाण्डे, पूर्व परराष्ट्रमन्त्री

काठमाडौं, २६ असोज । पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले रेल आउने विषयमा सहयोग हुने निश्चित भएको बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि

अब अरुबाट सहयोग लिएर होइन आफै बनाउनुपर्छ- पूर्वमन्त्री दिपक खड्का

काठमाडौं, २६ असोज । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले देशलाई आत्मनिर्भर बनाएर विकासमा आफै सक्षम हुनेगरी अगाडि बढ्नुपर्ने बताएका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि

‘चीन-नेपाल आर्थिक कोरिडोरमा चीनले भारतको सहभागिता खोज्यो’

काठमाडौं, २६ असोज । भारतको सहभागिताविना नेपालमा चीनले संचालन गर्ने पूर्वाधार विकास व्यवसायिक रुपमा अव्यवहारिक हुने सामरिक मामलाका एकजना भारतीय विज्ञ सी राजामोहनले लेखेका छन् । चीनले नेपालमा अगाडि बढाइरहेको

चीनबाट नेपालमा रेल ल्याउन भारतको पनि समर्थन छ-झलनाथ खनाल

काठमाडौं, २५ असोज । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल चीनबाट निश्चित रुपमा रेल आउने बताउँछन् । चीनबाट नेपालसम्म रेल आएमा दक्षिण एशियालाई नै लाभ पुग्ने

रेलमा उहिल्यै सहमति भइसक्यो, टेक्निकल कुरा मात्र बाँकी छ- डा. भट्टराई

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराई चिनियाँ राष्ट्रपति सी जिनपिङको ऐतिहासिक नेपाल भ्रमणबाट नेपालले विकासको नयाँ फड्को मार्ने आधार बन्नेमा आशावादी छन्

भारतबाट रेल आउन चाहिं हुने चीनबाट ल्याउन खोज्दा किन हच्किनुपर्ने ? भीम रावल

काठमाडौं, २४ असोज । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता भीम रावल राजनीतिशास्त्रमा गहिरो अध्ययन गर्दै आएका छन् । लामो राजनीतिक अनुभव सँगालेका रावलसँग चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे नेपाली