एजेन्सी, १६ असोज । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरटेले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । उनले राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै सन्यास लिने घोषणा गरेका हुन् ।