काठमाडौं,१३ बैशाख । साहित्यकार तथा धावक लक्ष्मण सापकोटा पहिलोपटक साहित्यिक ब्यानरमा सगरमाथाको चुचुरोतर्फ लागेका छन्। साहित्यकार सापकोटा बिहीबार त्रिभुवन विमानस्थलबाट हेलिकप्टर मार्फत लुक्ला पुगीसकेका थिए
काठमाडौं, ३ चैत्र । कवि तथा साहित्यकार, प्रथम मेचि–महाकाली साहित्यिक धावक लक्ष्मण सापकोटा ‘विकल्प’ ले प्रथम साहित्यिक सगरमाथा आरोहणको क्रममा रिपोर्टर्स क्लब नेपालको झण्डा सगरमाथाको चुचुरोमा फहराउने भएका छन् ।