काठमाडौं, १९ जेठ । लघुवित्तिय संस्थाविरूद्वको संघर्ष समिति नेपालले असोज २५ गते काठमाडौंमा लाखौं पीडित महिला उतारेर वृहत विरोध सभा गर्ने घोषणा गरेको छ ।