काठमाडौं,२६ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका १४ जना थप दिन हिरासतमा रहने भएका छन्