Logo

Tag: ललिता निवास जग्गा प्रकरण

ललिता निवास जग्गा प्रकरण : आज फैसला हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ३ । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे

विस्तृत पढ्नुहोस
ललिता निवास जग्गा प्रकरणः विशेषमा सुनुवाइ सकियो, फैसला भोलिमात्रै

काठमाडौं, २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, उच्च पदस्थ अधिकारी र जग्गा धनीविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ ।

ललिता निवास प्रकरणः २८९ जनालाई बनाइयो प्रतिवादी (नामावलीसहित)

काठमाडौं, ११ भदौ । ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलको कार्यालयले हिजो (आईतबार) मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले ललिता निवास प्रकरणमा जोडिएका २८९ जनालाई प्रतिवादी बनाएको छ

ललिता निवास प्रकरणबारे आज अदालतमा अभियोजन दर्ता गरिँदै

काठमाडौं, भदौ १० । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणबारे सरकारी वकिलको कार्यालय काठमाडौंले आज अदालतमा अभियोजन दर्ता गर्दैछ । काठमाडौं जिल्ला अदालतमा अभियोजन दर्ता गरिने कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि

ललिता निवास जग्गा प्रकरण : मिनबहादुर गुरुङसहित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ४ भदौ । जिल्ला अदालत काठमाडौंले ललिता निवास अपचलन प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक

सीआईबीले पूर्व प्रधानमन्त्रीद्धयसँग घरमै पुगेर लियो बयान, आजै अनुसन्धान प्रतिवेदन पेश गर्ने

काठमाडौं, ४ भदौ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले तत्कालीन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ। पूर्व प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित

ललिता निवास प्रकरणः सिआईबीले माधव नेपालसँग लियो बयान

काठमाडौं, ४ भदौ । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले तत्तकालीन प्रधानमन्त्री माधव नेपालसँग बयान लिएको छ । पूर्व प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री

ललिता निवास जग्गा र एक सय किलो सुन तस्करी प्रकरणको छानबिनलाई निश्कर्षमा पु-याउनेबारे बालुवाटारमा छलफल

काठमाडौं, साउन २३ । ललिता निवास जग्गा प्रकरण र एक सय किलो सुन तस्करी प्रकरणको छानबिनलाई निश्कर्षमा पु¥याउन बालुवाटारमा बठैक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्चले भन्यो : तत्कालिन मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर

काठमाडौं, २१ श्रावण । ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले तत्कालिन मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर्न आदेश दिएको छ। आइतबार न्यायाधीशद्धय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले ललिता निवास जग्गा

सचिव रिहा प्रकरण : कर्मचारी सतर्क बन्न थाले, त्रास भने कायमै

काठमाडौं, साउन ८ । ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव पक्राउ परेर छुटे पनि आम कर्मचारीमा व्याप्त त्रास हट्न सकेको छैन । राजनीतिक नेतृत्वको आदेश मान्दा र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन

न्यायाधीश भएकै आधारमा ललिता निवास जग्गा प्रकरणमा गौतमलाई उन्मुक्ति ?

काठमाडौं, साउन ३ । ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा कायम गराउन राय लेख्ने व्यक्ति न्यायाधीश भएकै आधारमा सिआइबीको अनुसन्धानको राडारमा पर्न सकेका छैनन् । ललिता

राजनीतिक हस्तक्षेपविरुद्ध जुरमुराउन थाले कर्मचारी

काठमाडौं, असार ३१ । राजनीतिक नेतृत्वबाट ‘उपयोग’ हुन परेको आरोपसहित नेपाली कर्मचारीतन्त्र राजनीतिक हस्तक्षेपका विरुद्ध जुरमुराउन थालेको छ । हाल सतहमा आएको ललितानिवास जग्गा प्रकरणमा उच्च राजनीतिक नेतृत्वलाई जोगाउँदै कर्मचारीहरूमाथि