Logo

Tag: ललिता निवास

ललिता निवास प्रकरण: पक्राउ परेका आरोपीहरु थप ५ दिन हिरासतमा रहने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीतहरु थप ५ दिन प्रहरी हिरासतमा रहने भएका छन्

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, ३ साउन । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश ढुंगाना र नहकूल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भइरहेको

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सकिएन सुनुवाई

काठमाडौं, २ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनाको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा

ललिता निवास प्रकरणः सचिव राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं, १ असार । ललिता निवास प्रकरणमा थुनामा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ । आज (सोमबार) सुनुवाईका लागि

बालेनका प्रहरी ललिता निवासको जग्गामा

काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीको टोली ललिता निवास जग्गा खालि गराउनका लागि बालुवाटार पुगेको छ। एक साता अगाडि महानगर प्रहरीले सो ठाउँमा पुगेर त्यस

वाईसिएल इन्चार्जको प्रश्नः ‘विष्णु पौडेलको छोराको नाममा ललिता निवासको जग्गा पास भएको र फिर्ता गरिएको प्रमाण होइन् ?’

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का इन्चार्ज रामप्रसाद सापकोटा  ‘दीपशिखा’ ले भ्रष्टाचार मुद्दामा आफ्ना नेताहरु भटाभट तानिन थालेपछि एमाले आत्तिएको टिप्पणी

ललिता निवास प्रकरण हिरो बन्ने स्टन्ट मात्र हो : अध्यक्ष ओली

काठमाडौं, २२ असार । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरण हिरो बन्ने स्टन्ट मात्र भएको आरोप लगाएका छन्। शुक्रबार स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ललिता

ललिता निवास प्रकरणका आरोपीले दायर गरेको रिटमाथिको सुनुवाई सकियो

काठमाडौं,२२ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका तीन आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको रिटमाथिको सुनुवाई सकिएको छ । सर्वोच्च अदालतका

ललिता निवास प्रकरण: तीन आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट रेग्मी र श्रेष्ठको इजलासमा

काठमाडौं,२१ असार । काठमाडौंका बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका तीन जना आरोपीतले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ

पक्राउविरुद्ध अन्तरिम आदेश खारेजी माग गर्दै सिआइबी सर्वोच्चमा

काठमाडौं, असार २० । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ‘भ्याकेट’को निवेदन दर्ता गराएको छ। ललिता निवास

ललिता निवास प्रकरणः तीन अभियुक्तको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय भट्टराई र फुयाँलको संयुक्त इजलासमा

काठमाडौं, १९ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेका तीन अभियुक्तहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाईका लागि पेशी तोकिएको छ । उक्त रिटमा सुनुवाईका लागि आज (मंगलबार) सर्वोच्च

ललिता निवास प्रकरण : थप ३ जना पक्राउ

काठमाडौं, १७ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले ललिता निवास जग्गा प्रकरणमा थप ३ जनालाई पक्राउ गरेको छ। सीआइबीले आइतबार थप ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाबुराजा महर्जन,