Logo

Tag: ललिता निवास

ललिता निवास जग्गा भित्रका संरचना हटाउन बालेनको ७ दिने अल्टिमेटम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असार । ललिता निवास जग्गा भित्र बनेका संरचना हटाउन काठमाडौं महानगरका मेयर बालेन शाहले ७ दिने अल्टिमेटम दिएका छन्। आइतबार महानगर प्रहरीलाई निर्देशन

विस्तृत पढ्नुहोस
ललिता निवासको जग्गामा तारबार लगाउन मेयर बालेनको निर्देशन

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ललिता निवासको जग्गामा तारबार लगाउन निर्देशन दिएका छन्। मेयर बालेनले आइतबार महानगर प्रहरीलाई सो जग्गा रहेको क्षेत्रमा तारबार लगाउन निर्देशन दिएको

ललिता निवास प्रकरण : पक्राउ परेका तीन जना अस्पताल भर्ना

काठमाडौं, १५ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना अस्पताल भर्ना भएका छन्। सीआइबीका अनुसार मीनबहादुर गुरूङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा भर्ना

ललिता निवास जग्गा प्रकरण : तीनजना आरोपितले दिए बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौं, असार १५ । ललिता निवासको जग्गा अनियमिततामा तीनजना आरोपितहरूले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएका छन्। धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङ र सुधीरकुमार शाहले

ललिता निवास जग्गा प्रकरण : १ सय ४३ रोपनी जग्गा हिनामिना

काठमाडौं, असार १४ । बहुचर्चित बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरेको पाइएको प्रहरीले दावी गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले

ललिता निवास प्रकरण : पक्राउ परेका तीन जना छुटे

काठमाडौं, १२ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तीन जना छुटेका छन्। छुट्नेहरूमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन्।

ललिता निवास प्रकरण : पूर्व निर्वाचन आयुक्त शाह पक्राउ

काठमाडौं, १२ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरिएको छ। मङ्गलबार शाहलाई सीआईबीले धुम्बाराहीस्थित् घरबाटै पक्राउ गरेको हो। शाह २०७३ भदौदेखि

 ललिता निवास प्रकरण : फेरि कागजपत्र जाँच्दै सीआईबी

काठमाडौं, मंसिर २८ । ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको

ललिता निवास जग्गा प्रकरण – शोभकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं, २६ जेठ। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । मुद्दाको पेसी न्यायाधीशहरू सपना

ललिता निवास जग्गा प्रकरण छासमिस पार्न कस्ले गर्यो चलखेल ?

काठमाडौं, ५ माघ । ललिता निवास जग्गा प्रकरणलाई उरालेर संलग्नहरुलाई चोख्याउने खेल भएको खुल्दै गएको छ । यो प्रकरणलाई उठाएर राजनीतिक एवं आर्थिक लाभहरु लिएको घटनाक्रमले खुलाउँदै लगेको छ ।

ललिता निवास प्रकरणमा ग्रान्डडिजाइन, संलग्नमाथि कहाँबाट बार्गेनिङ्ग ?

काठमाडौं, २९ पौष । रात रहे अग्राख पलाउँछ । ललिता निवास जग्गा प्रकरणमा यस्तै भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले ठूलै हल्ला मच्चाएपनि यो घटनालाई राजनीतिक तथा आर्थिक

ललिता निवास जग्गा प्रकरणमा सुवेदी दम्पत्ति छुट्नुको रहस्य

काठमाडौं, २८ पौष । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त रामकुमार सुवेदी र पत्नी माधवी सुवेदी छुटेपछि ठूलै सेटिङ भएको खुलेको छ । यो प्रकरणमा भूमाफिया सुवेदीले अदालतमा मुद्दा नपुग्नेसम्मको