काठमाडौं १२ जेठ । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको बयान
काठमाडौं १० जेठ । त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको
आफ्नै पार्टीका महासचिव विष्णु पौडेलसमेत मुछिएको वालुवाटारस्थित ललिता निवासको जग्गाको पनि सत्य तथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न रावलले माग गरे । माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री भएका नेता रावलले
काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) का महासचिव एवम् सांसद विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा निर्ममतापूर्वक छानबिन हुनुपर्ने र सरकारी स्वामित्वका जग्गा फिर्ता गर्ने सरकारको पछिल्लो
सिवी अधिकारी–काठमाडौँ, १९ वैशाख । सरकारले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि उन्मुक्ति नदिइने प्रष्ट पारेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ताको विषयमा विभिन्न टीकाटिप्पणी
काठमाडौं, १९ बैशाख । ललिता निवास क्याम्पभित्रको जग्गाका बारेमा सञ्चार माध्यममा भइरहेको चर्चाको बारेमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सुवर्ण शम्सेर परिवारले आज प्रेस वक्तव्य जारी गरेको छ। बिहीबार शुवर्ण शम्शेर
काठमाडौं, १८ बैशाख । काठमाडौंको मुटु मानिएको बालुवाटारको जग्गा हडप्न षड्यन्त्र बुन्ने मुख्य योजनाकार डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी दुवै यतिवेला फरार छन् । उच्च स्रोतको जानकारी अनुसार सुवेदी
काठमाडौं, १४ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले
वैशाख १३, काठमाण्डौ । भूमाफियाहरुले देशैभरका सार्वजनिक जग्गा मिच्ने र मास्ने क्रम तिब्र पारेका छन् । गुठी सस्थानको हजारौ रोपनीदेखी प्रधानमन्त्री निवाससम्मको जग्गा भूमाफियाहरुले कब्जा गरेका छन् । पछिल्लो तथ्याङ्ले
वैशाख ७, काठमाण्डौ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा सार्ने डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिने गरी निर्णय गरेको खुलेपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत विवादमा मुछिएका छन् । योभन्दा बढि