Logo

Tag: लागुऔषध

लागुऔषधको जालो भत्काउँदै प्रहरीः सात सय १३ पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ चैत्र । कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । सुदूरपश्चिम

विस्तृत पढ्नुहोस
लागुऔषध मुद्दामा ९७ जनालाई अभियोग

सिड्नी, १९ पुस । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ । सोमबार जारी गरिएको विज्ञप्तिअनुसार, न्यू साउथ वेल्स राज्यको

लागुऔषध दुव्र्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ

महेन्द्रनगर, २९ मङ्सिर । खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास

लागुऔषधसहित चार पक्राउ

भरतपुर, २९ असोज । विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९

लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास

काठमाडौँ,८ साउन । समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनविरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र

लागुऔषधका मुद्दा बढ्दै

काठमाडौँ,३ साउन । पछिल्लो समय सुर्खेतमा लागुऔषधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा लागुऔषधका १८० मुद्दा दर्ता भएका र त्यसमा सम्लग्न २९२ प्रतिवादी पक्राउ

गाँजा र ब्राउनसुगरसहित ३ जना पक्राउ

कास्की, ९ असार । पोखराबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानरपालिका–९ शिवटोल बस्ने १९ वर्षीय निखिल

लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

परासी, २१ बैशाख । लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी

कञ्चनपुरमा लागुऔषध कारोबार नियन्त्रणमा चुनौती

कञ्चनपुर, १८ चैत । कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसनि बढ्दै गएको छ । प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ । विगत तीन वर्षयता यहाँ

सामाजिक अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता

गलकोट, १७ फागुन: लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको

सर्लाहीमा माछा बोक्ने गाडीमा गाँजा तस्करी, दुईजना पक्राउ

बखतियार अलि, सर्लाही, ७ फागुन। लागुऔषधको ओसारपसारमा संलग्न तश्करहरुले प्रहरीलाई छल्न विभिन्न उपायहरु अपनाउने गरेका छन् । तर पनि उनीहरू प्रहरीको फन्दामा पर्छन। सर्लाहीमा तश्करहरुले माछा बोक्ने गाडीमा गाँजाको तश्करी

बाँके जिल्लामा लागुऔषधविरुद्ध प्रहरीको अभियान

राँझा, २८ माघ: बाँके जिल्लामा लागुऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्ध अभियान नै सञ्चालन गरेको छ । अभियानअन्तर्गत दैनिकजसो लागुऔषधविरुद्ध कारबाही भइरहेको कार्यालयका प्रवक्ता तथा