Logo

Tag: लागुऔषध

लागुऔषध चरेससहित दुई पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, २ जेठ: लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही

विस्तृत पढ्नुहोस
लागुऔषधसहित दुई भारतीय पक्राउ

कञ्चनपुर, २५ वैशाख: लागुऔषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका

छुट्टाछुट्टै घटनाका दुई पक्राउ

भरतपुर, २१ वैशाख: चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले

लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

उदयपुर, ४ बैशाख । बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ः०० बजे सप्तरी चिरहुत गाउँपालिका–२

लागुऔषधसहित एक पक्राउ

झापा, २३ चैत्र । आइतबार लागुऔषधसहित एकजना पक्राउ परेका छन् । कचनकबल गाउँपालिका–२ सुकुनाडिकी बस्ने २८ वर्षीय संजय लामालाई करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १

लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना अभियान सञ्चालन

जुम्ला, ११ चैत्र । पछिल्लो समय लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ ।

लागुऔषध दुव्र्यसनीविरुद्ध अभियान

खलङ्गा, ५ चैत: जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध तथा दुव्र्यसनीविरुद्ध सचेतना अभियान थालेको छ । लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना

लागुऔषध तथा दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम(फोटोफिचर)

खलङ्गा, ५ चैत । कर्णाली प्राविधिक शिक्षालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा चन्दननाथ नगरपालिका–३ का जनप्रतिनिधिका लागि लागु औषध तथा दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम र मुलुकी अपराध संहिता २०७४

लागुऔषध भित्रिने क्रम बढ्यो

काठमाडौँ, ४ चैत: काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि

रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

काभ्रे, फागुन १६ । मध्यपहाडी क्षेत्रबाट बिपी राजमार्ग प्रयोग गरी हुँदै आएको प्रतिबन्धित लागुऔषध तस्करी रोकिएको छैन । छिमेकी पूर्वी–तराई क्षेत्रबाट शृङ्खलाबद्ध रुपमा हुँदै आएको तस्करीका केही घटनामा मात्रै प्रहरी

सीमा क्षेत्रबाट लागुऔषधसहित पक्राउ

पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् । मियाले

लागुऔषध मुद्दामा पक्राउ प्रतिवादी पुर्पक्षमा कारागार चलान

सप्तरी, ५ फागुन् । अवैध लागुऔषध मुद्दामा २ जना पक्राउ परेका छन् । भारत बाट नेपाल तर्फ आउदै गरेको बा.९७ प.१४९७ नं को मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा २ जनालाई प्रहरीले